Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

थप ५१५३ जनामा कोरोना संक्रमण

१०८ जनाको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६५७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।