Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

आज देखि अस्ट्राजेनिका खोपको दोस्रो डोज लगाइँदै

काठमाडौं ।

आजदेखि कोरोनाविरूद्ध अस्ट्राजेनिका खोप लगाइने भएको छ । पहिलो मात्रा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ । भुटान र जापानबाट प्राप्त अस्ट्राजेनेका खोप आजदेखि प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा दिइन लागेको हो ।