Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग¥यो १२ बुँदे आदेश

सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ ब्ुँदे आदेश गरेको छ । कोरोना संक्रमणको दर बढ्दै जान थालेकाले सर्वसाधारणहरुको स्वास्थ्यको ख्याल गर्दै यस्तो आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा हस्ताक्षरित आदेशमा स्वास्थ्यका मापदण्ड पालना सम्बन्धि निर्देशनहरु दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको आदेश जस्ताको त्यस्तैः