Loading... आजः २२ माघ २०८२, बुधबार । Wednesday 4th February 2026
ताजा खबर
  

काँग्रेस क्षेत्रीय प्रतिनिधि राप्रपामा प्रवेश

सुर्खेत ।
नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि रामबहादुर गौतम नेपाली काँग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । उनी सुर्खेत उपत्यका झुप्रा बृहत खानेपानीका कोषाध्यक्ष समेत हुन् ।

May be an image of 4 people and people standing
उनलाई राप्रपाका केन्द्रिय उपाध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिका नगर प्रमुखका उम्मेदवार समेत रहेका मुकुन्दश्याम गिरी पार्टीमा स्वागत गरेको राप्रपा क्षेत्रीय सचिव कमलदेव जिसीले जानकारी दिए ।

May be an image of 5 people, people standing, people sitting and indoor
उनीसँगै वीरेन्द्रनगर नगरपालिकामा काँग्रेसका क्रियाशील सदस्य तथा पूर्वप्रधानपञ्च नरबहादुर गौतमसमेत राप्रपामा प्रवेश गरेका छन् । भने वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को टोल विकास समिति गणेशबहादुर शाही समेत राप्रपामा प्रवेश गरेका छन् ।

May be an image of 5 people, people standing, people sitting and indoor

May be an image of 4 people, people standing and indoor