Loading... आजः २८ श्रावण २०८३, बिहीबार । Thursday 13th August 2026

प्रदेश स्तरिय अन्तक्रिया सम्पन्न

सुर्खेत ।
एच आइ भी सन्क्रमित महिलाहरुको राष्ट्रिय महासघ कर्णाली प्रदेश आयोजना र नवकिरण प्लस, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा प्रदेश स्तरिय अन्तक्रिया सम्पन्न भएको छ ।

No description available.
कर्णाली प्रदेशमा रहेका संक्रमण भएका नागरिकको उपचारमा प्रदेश सरकार जिम्मेवार भएर अगाडी बढ्ने धारणा राख्नु भयो। कर्णालीको सक्रमित बालबालिकालाई शिक्षामा छात्रवृत्ति, युवालाइ रोजगारी, जेष्ठ नागारेकलाई सरक्षणको योजना बनाउनु पर्ने र सो कार्ययोजना निजि सार्वजनिक सामुदायिक साझेदारी कार्यक्रम मार्फत सार्वजनिक सेवा र बस्तु प्रदान गर्नु पर्ने कर्णाली प्रदेश सभा सदस्य तथा सामाजिक विकास समिति सभापति घनश्याम भण्डारीले बताउनु भयो ।

No description available.
कर्णालीमा ७१५ जना संक्रमण भएको जनसंख्या छ । उच्च शिक्षामा र पोषणमा समस्या रहेको छ । आय आर्जनमा जोद्न र यातायात खर्च आबश्याक छ। बच्चाहरु ५५ जना छन । ८ लाख भए पोषण भत्ता दिन पुग्छ। बिबाहित भन्दा अबिबाहित धेरै हुनुहुन्छ ।

जिल्ला गत भन्दा ३६२ सुर्खेत २३५ दैलेख छ अन्त कम छ। एआर टि सेवा सुर्खेत दैलेख कालिकोट र रुकुममा बिस्तार भएको छ । नबकिरण प्लस सुर्खेतको प्रस्तुति रहेको छ ।