Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

यसरी भयो काँक्रेविहार रोधि बारको उद्घाटन

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा काँक्रेविहार रोधि बारको उद्घाटन भएको छ । व्यावसायिक रुपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ रोधी बारको संचालन भएको प्रो. चित्रकला थापाले बताइन् ।
एकातिर प्रदेशको राजधानी र अर्कोतिर जनसंख्याको बढ्दो चापसँगै मनोरञ्जनको आवश्यक भएकाले त्यसको परिपूर्ति लागि पनि रोधी बारको आवश्यक भएकाले त्यसको व्यवस्थापन भएकोमा आफूलाई खुसी लागेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।
रोधी बारमा दैनिक रुपमा विभिन्न कलाकारहरुद्वारा मनोरञ्जन प्रदान गरिने रोधी बार संचालन थापाले बताइन् ।

No description available.