Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

कान्तिका पहिलो महिला मेयर जुम्लाबाट निर्वाचित

जुम्ला ।

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । उनी २० वर्षपछि भएको स्थानीय तह चुनावमा निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी छन् ।

 

उनी २ हजार ७७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्तिलाल महतको पक्षमा २ हजार ६६ मत परेको छ ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी अप्सरा न्यौपाने महत विजयी भइन् ।