Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

सुर्खेतमा ट्राफिक चेकजाँचमा कडाई

२०७४ श्रावण १६
सुर्खेत ।

सुर्खेतमा ट्राफिक प्रहरीले सवारी साधनको कागजात चेकजाँचमा कडाइ गरेको छ । पछिल्लो समयमा सुर्खेतमा सवारी चालक अनुमति पत्र विना नै सवारी चलाउने, सवारीको आवश्यक कागजात साथमा नराखी सवारी चलाउने र तोकिएको गतिभन्दा तिब्र गतिमा सवारी चलाउने गरेको पाइएकोले सवारीको कागजात चेकजाँचमा कडाइ गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।