Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

लागु औषधसहित एक पक्राउ

सुर्खेत ।
भेरी गाउँपालिका ३ गरेला रुकुम पश्चिमका ५३ वर्षिय गोरख कुसारीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट २ केजी ७ सय ग्राम लाग् औषध अफिम बरामद गरेको प्रहरीले जनाएको छ ।