Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

राष्ट्रपतीद्वारा सर्वदलीय बैठककाे अाव्हान

चैत २, सुर्खेत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकका लागि अाव्हान गर्नुभएकाे छ।

मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक अाव्हान गर्नुभएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयाे।

उहाँले बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको जानकारी दिनुभयाे ।