प्रदेश अस्पतालको सेवा सुचारु
सुर्खेत ।
कर्णाली प्रदेशको प्रदेश अस्पतालले आफ्नो सेवा सुचारु गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेद्रनगरमा रहेको उक्त अस्पतालले कोभिड माहामारीको समयमा समेत सेवा दिँदै आएकोमा यहि १७ गतेबाट सम्पूर्ण सेवाहरु सूचारु भएको अस्पतालका र्निदेशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभएको छ ।
अस्पतालको नवनिर्मित भवनवाट सेवा दिन अस्पताल आतुर रहेको वताउनु भएको छ ।
(रुपा प्रशिक्षार्थी पत्रकार हुन् ।)






