एमाले फुटाउन कर्णालीका ज्वाला र शाहीको हस्ताक्षर
सुर्खेत ।
नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेको समयमा पार्टी विभाजनको पक्षमा अहिलेसम्म कर्णालीबाट दुईजनाले हस्ताक्षर गरेका छन् ।
पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र केन्द्रीय सदस्य हंसबहादुर शाहीले नयाँ पार्टी खोल्ने माधव नेपालको प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।
कर्नालीमा एमालेका १५ जना केन्द्रीय सदस्य छन् ।






