Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

संसदले स्वीकृत गर्‍यो राष्ट्र ऋण उठाउने विधेयक 

काठमाडौं |

प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो ।

सोमबारकै बैठकले विनियोजन विधेयक पारित गरेको छ भने आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा गर्ने मिति पनि तोकेको छ ।