Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

दैलेख प्रदेशसभा (ख) मा वामगठबन्धनका अमर थापा विजयी

दैलेख

दैलेख क्षेत्र नं १ को प्रदेशसभा (ख) मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका अमर बहादुर थापा १२५६७ मतका साथ विजयी भएका छन् ।

थापाले उनका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसका जगतजंग थापालाई ११९८३ मतको फराकिलो अन्तरले पछि पार्दै जीत हात पारेका हुन् ।