Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

कार्तिक १ मा सार्वजनिक विदा

सुर्खेत ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले २०७९ कार्तिक १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल বাা सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना संस्कृतिविद एवं शताब्दी पुरुप सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहर. विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक ૧ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारवाट निर्णय भएको हुँदा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९/०६/३१ आदयाब फणिन्द्रमणि पोखरेल सहसाचिव/प्रवक्ता जगनी जन्मभूमिश्च स्वर्गदिपि गरीयसी'