Loading... आजः २७ जेष्ठ २०८३, बुधबार । Wednesday 10th June 2026
ताजा खबर
  

एमाले सुर्खेतका अध्यक्ष विसीले गरे मतदान

सुर्खेत ।

सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले जनसेवा मावि केन्द्र घुस्राबाट मतदान गरेका छन् ।

No description available.