Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

सोनाम ल्होछारको रौनक

काठमाडौँ — तामाङ समुदायले सोनाम ल्होछार (नयाँ बर्ष) राजधानीको तीनकुनेस्थित चौरमा मनाइरहेका छन् ।ल्होछारको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङहरु तीनकुनेमा भेला भएर मनाइरहेका हुन् । यसअघि उनीहरु शहरका बिभिन्न भागबाट झाँकीसमेत प्रस्तुत गरेका थिए ।

कान्तिपुरबाट