Loading... आजः ३० श्रावण २०८३, शनिबार । Saturday 15th August 2026

पत्रकार महासंघ सुर्खेतको अधिबेशन फागुन १४ मा हुने

सुर्खेत

११ फागुन

हिजो अचानक अन्तरिक तयारी पुरा नभएकोले स्थगित भएको नेपाल पत्रकार महास‌घ सुर्खेतकाे निर्बाचन फागुन १४ गते हुने भएको छ |

गरिएको  स्थगित गरिएकाे नेपाल पत्रकार महास‌घ सुर्खेतकाे निर्बाचन १४ गत्ते बिहान ११ बजे गर्ने निर्णय गर्दै पत्रकार महास‌घ सुर्खेत शाखाकाे बैठकले निर्णय गरेको जनाइएको छ ।

साथै बरिष्ठ पत्रकार पुर्ब अध्यक्ष कमलेश डिसीकाे स‌याेजकत्वमा पत्रकार भिम सुवेदी र कानुन व्यवसायी उत्तम अाचार्य सदस्य रहेकाे निर्बाचन समिती गठन गरिएकाे छ ।

शाखाले हालसम्म मेराे नेतृत्वकाे बर्तमान कार्यसमितीकाे कार्यकाल सफल बनाउन सहयाेग गर्ने सबैलाइ हार्दीक धन्यवाद तथा अाभार प्रकट गर्ने निर्णय गरेकाे छ ।