Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

आशारामको उपचारका लागि सहयोग रकम जुट्दै (सहयोगीको सूची सहित)

सुर्खेत

२१ फागुन २०७३
कुनै समयमा आशाराम नाम सुर्खेत वीरेन्द्रनगरका व्यापारीहरु माझ निकै चर्चित थियो । हुन त आशाराम एक सामान्य ज्यालामजदुरी गर्ने नागरिक हुनुहुन्छ । तर वीरेन्द्रनगरका अधिकांश पसलमाहरुमा सामान लोड अनलोड गर्नुपर्दा आशाको नाम यहाँका अधिकांश साहुजीहरुको मुखमा झण्डिने गथ्र्यो ।

आशाराम सुनार

आज तिनै आशाराम पेटमा पानी भरिएर र सुन्निएको खुट्टा फुटेर पानी बगिरहेको छ । उनीसँग उपचारका लागि पैसा छैन । आर्थिक अवस्था कमजोर भएकाले दिनभर ज्याला मजदुरी गरेर कमाउने र बेलुका त्यसैले छाक टार्ने भएकाले गर्दा पनि उनले कमाएको पैसा बचाउन सक्नुभएन आशारामले ।
जीवन मरणको दोसाँधमा पुगेको बेला कसैले हेरेनन् उहाँलाई । क्यान सुर्खेत शाखाका अध्यक्ष पूर्णदेव अधिकारीको पहलमा वातावरण टोल विकास समितिका पदाधिकारीहरुले समेत सहयोग गरेपछि आज विहान मात्र १४ हजार ४ सय ४० नगद संकलन भएको छ । आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सबैले यसरी नै सहयोग गरिदिएमा आफ्नो बाँच्ने इच्छा पुरा हुने बताउनु हुन्छ आशाराम सुनार ।

सहयोगीको सूची

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.