Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

राप्रपा प्रजातान्त्रिक सुर्खेतका उम्मेदवार सिफारिस

सुर्खेत

Image result
राप्रपा प्रजातान्त्रिक सुर्खेतले उम्मेदवारहरु सिफारिस गरेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ बसन्त कुमार थापा, तिलक राज वली र भीमा वि.क. छन् भने समानुपाति तर्फ दिलु थापा, दीपा सुनार र मोति कुमारी वली डाँगी सिफारिसमा परेका छन् । त्यसै गरी क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ कविराम पुरी, हरिकला तारामी मणीराम भण्डारी सिफारिस भएका छन् ।

बाँकी उम्मेदवारहरुको लिष्ट तल हेर्नुहोस् ।

No automatic alt text available.