दैलेख क्षेत्र नं. १ (क) मा वाम गठबन्धनका धर्मराज रेग्मी विजयी
दैलेख निर्वाचन क्षेत्र नं. १ (क) मा प्रदेश सभा सदस्यमा वाम गठबन्धनका धर्मराज रेग्मी विजयी हुनु भएको छ । उहाँ नेपाली काँग्रेसका कृष्णकुमार विसीलाई पछि पार्दै विजयी हुनुभएको हो । बाम गठबन्धनका उम्मेद्वार धर्मराज रेग्मी १०३६१ मत सहित विजयि हुनुभएको हो ।उहाँका प्रतिशपर्धि काँगेसका जिल्ला सभापति कृष्णकुमार विसी १५९७ मतले पराजित हुनुभएको छ । रेग्मीले जम्मा ८७६४ मत प्राप्त गर्नुभएको हो







