Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सुर्खेत क्षेत्र नं. २ को मतगणना जारी

सुर्खेत
सुर्खेत क्षेत्र नं. २ को मतगणना जारी छ । अहिलेसम्मको ताजा मत परिणाम अनुसार एमालेका नवराज रावतले १०९३ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका हृदयराम थानीले ९५९ मत प्राप्त गर्नुभएको छ ।