Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

सुर्खेत क्षेत्र नम्बर १ मा बामगठबन्धनका शाही बिजयी

सुर्खेत ।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका धुर्व कुमार शाही ३६७५९ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका पुर्ण बहादुर खड्काले ३३३७७ मत प्राप्त गर्नुभएको छ ।