सुर्खेत १ “क” बाट प्रदेश सभा सदस्यमा बिष्ट बिजयी
सुर्खेत ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ “क” बाट प्रदेश सभा सदस्यमा वाम गठवन्धनका ठम्मर बिष्ट १५३५२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका टेक बहादुर सिंह ले १५१३२ मत प्राप्त गर्नुभएको छ ।






