Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

भाइरल ज्वरोबाट बालकको मृत्यु

जाजरकोट, २४ पुस ।

यहाँको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।

स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।(रासस