Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

महासंघले गर्यो विभिन्न निर्णय (विज्ञप्ति सहित)

सुर्खेत
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको पूर्ण बैठकले विभिनन निर्णयहरु गरेको छ । जस अन्र्तगत २०७४ माघ ८ गते भित्र सदस्यता नविकरण गराइसक्नु पर्नेछ । नेपाल पत्रकार महासंघको प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी पत्रकार महासंघ शाखा सुर्खेतले महासंघको केन्द्रिय समितिको निर्देशन अनुसार यस्तो निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिको पूर्ण पाठ