Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रदेश ६ का मुख्यमन्त्री शाहीले लिए शपथ

सुर्खेत

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथ लिएका छन् ।

 

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज प्रदेश प्रमुख दुर्गाकेश खनालबाट शपथ लिएका हुन् ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै बिहीबार नै शपथको तयारी गरिएको थियो । तर, मन्त्रिमण्डल विस्तार गर्ने भन्दै आजका लागि शपथको मिति तोकिएको थियो ।