अपडेट ः काँक्रेविहार युथ नेटवकको संयोजकमा बिसी
सुर्खेत
एम्नेस्टी इन्टरनेशनल नेपाल काँक्रेविहार युथ नेटवर्क सुर्खेतको ११ औं साधारण सभाले जीवन बिसीको संयोजकमा नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपसंयोजक गणेश प्रसाद ढकाल, सचिव महेन्द्र खड्का, कोषाध्यक्ष अनिता शाही र सदस्यहरुमा लोकेन्द्र राना, झरना थापा र सुप्रभा घर्ती मगर चयन हुनुभएको छ ।






