Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

विमान सम्पर्कविहीन

पछिल्लो समयमा नेपाली आकाश असुरक्षित भनेर चर्चा परिचर्चा चलिरहेको बेलामा फेरि एउटा विमान सम्पर्क विहिन भएको छ । सुर्खेतबाट सुर्खेतबाट सिमिकोटका लागि उडेको विमान सम्पर्क विहिन भएको हो । विमानको खोजि कार्य जारी रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानले कार्गो लिएर गएकोले चालक दलका सदस्य २ जना बाहेक अरु यात्रुहरु नरहेको जनाइएको छ ।

 

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको हो  ।