Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

गजल – कृष्णप्रसाद अधिकारी 

जीवन चलाउन एउटा उदमशिलता चाहिन्छ
ब्यापार व्यवसायमा पनि गतिशीलता चाहिन्छ

सधैं अाफ्नाे रप्तार- रप्तारमा हिडिरहेका छाै
अरे तिमी राेकिन त एउटा अनुकूलता चाहिन्छ

मेराे देशमा अचेल केहाे के  कुरा मात्रै सुनिन्छन
अब  भ्ष्टाचार हाेईन विकासशीलता चाहिन्छ

सबैले लेखेर मात्र नहाेला कि हजुर यहाँ
सफलताकाे लागि सिर्जनशिलता चाहिन्छ

भगवतीमाई गाउँपालिका ४ दैलेख