Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

मुक्तक – वर्षा घर्ति

मुसुक्क हास्दै म लजाएर आउछु
हरिया चुरा छमछम बजाएर आउछु
रमाउछु, खुसी छु हेर यो श्रावण महिना
ओठमा हासो हातमा मेहेन्दी सजाएर आउछु।

Image may contain: 1 person, closeup