अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा लेकाली निर्वाचित

दुई बर्से कार्यकालका लागि शुक्रवार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लाल गोपाल सुवेदी अमेरिका, सदस्यहरूमा सानु घिमिरे अस्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्नि प्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।
यस अघि वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरू भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भैसकेका छन् ।






