Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

योगमाया उपन्यासले पाउने भयो मदन पुरस्कार

नीलम कार्की निहारिकाको योगमाया उपन्यासलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी विगत पाँच दशकदेखि बाल साहित्यको विकास र विस्तारमा सक्रिय शान्तदास मानन्धरलाई २०७४ को जगदम्बा श्री पुरस्कार प्रदान गरिने भएको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले सो निर्णय गरेको हो ।