Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

दुई कृति विमोचित हुँदै

सुर्खेत ।
मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा यही असोज ६ गते दुइृ वटा कृतिहरु एकै साथ विमोचन गर्न थालिएको छ । भरत सुवेदीको उपन्यास ‘छायाँ’ र कृष्णराज धमला अपूर्णको ‘देउडा बारखरी’ विमोचन गर्न लागिएको हो ।

साथै यही कार्तिकमा अनमोल स्मृति प्रतिष्ठानको आयोजनामा रारामा हुने साहित्यिक कार्यक्रमको बारेमा बृहत रुपमा जानकारी दिने कार्यक्रम समेत रहेको गजल मञ्चका महासचिव पहल असिम थापाले जानकारी दिए ।