पानी कम्पनीमा गरिएको शिलबन्दी प्रति व्यावसायीहरुको आपत्ति
वैशाख १७ सुर्खेत ।
बजार अनुगमन समितिले सुर्खेतका ४ वटा प्रशोधित पिउने पानी उद्योगहरुमा शिलबन्दी गरेको प्रति सुर्खेत उद्योग बाणिज्य संघ र सुर्खेत चेम्बर अफ कमर्सले आपत्ति जनाएका छन् । अनुगमन समितिले उद्योगले मापदण्डहरु तयार नगरेको भन्दै उद्योगहरुलाई मापदण्ड पूरा नगरेसम्म संचालन गर्न नपाइने भन्दै गरेको शिलबन्दीले प्रचण्ड गर्मीको समयमा बजारमा पिउने पानीको हाहाकार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्मा र सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावतद्वारा हस्ताक्षरित विज्ञप्ति जस्ताको त्यस्तै :







