Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते ( तालिका सहित)

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७६–०३–१४ गते को निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परक्षिर्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तो छ परीक्षा तालिका