Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

जेसिजको अध्यक्षमा पौडेल

दैलेख ।

जेसिजको अध्यक्षमा प्रकाश पौडेल सर्बसम्मत चएन भएका छन् । शनिबार दैलेख जेसिजको अधिवेशनबाट प्रकाश पौडेललाई सर्वसम्मत निर्वाचित गरिएको हो ।

शनिबार नारायण नगरपालिको तरताङ्ग दैलेखमा रहेको सरस्वती वृद्धाश्रममा दिवा भोजको आयोजना गरिएको थियो जेसिज २०१९को अध्यक्षमा रमा प्याकुरेल थिइन भने हाल २०२० को अध्यक्ष प्रकाश पौडेल चएन भएका छन् ।

दैलेख जेसिजको शनिबार भएको अधिवेशनमा पूर्व अध्यक्षहरु सैलेश श्रेष्ठि, बिनोद क्षेष्ठ, चतन विष्ठ सहितको सहभागीता रहेका थियो । दैलेख जेसिजले शनिबार सरस्वती वृद्धा श्रम नारायण नगरपालिका तरताङ्गमा १ दिने दिवा भोजको सम्मेत आयोजना गरी वृद्धवृद्धाहरुलाई दिना भोज समेत खुवाइएको जेसिज २०१९को अध्यक्षमा रमा प्याकुरेल जानकारी दिइन् ।