Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

विप्लव कार्यकर्ता सुनार पक्राउ

सुर्खेत, बैशाख १८ ।

अपाराधिक गतिविधि गर्दै आएको प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बालाराम सुनार (हिमाल) लाई प्रहरीले आज बिहान क्राउ गरेको छ ।

लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको घरमै होम क्वारेन्टाइनमा बसिरहेका सुनारलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनि कुन तहका नेता हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।