भोलिदेखि स्कुल सञ्चालन भए छोराछोरी पठाउदा ठिक कि नपठाउदा ?
काठमाडौंं |
कोरोनाभाइरसको कम जो खिममा रहेका स्थानीय तहमा साउन १ देखि विद्यालय खोल्न सकिने गरी शिक्षा मन्त्रालयले तयारी अघि बढाएको छ मन्त्रालयको आन्तरिक छलफलमा शून्य संक्रमित रहेका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ
गत चैत्रदेखि देशभरका शिक्षण संस्था बन्द छन् । असार १ देखि ४५ दिनका लागि वैकल्पिक सुकाइ अभियान सुरु गरिएको छ । सिकइ अभियानको प्रभावकारिता अध्ययन गर्न मन्त्रालयले
७ वटै प्रदेशमा सहसचिवलाई जिम्मेवारी दिएको थियो ।अध्ययनमा सहभागी सचिवहरुले विद्यार्थी संख्या थोरै भएका र कम जोखि ममा रहेका स्थानीय तहमा विद्यालय पुन: सञ्चालन गर्न सकिने सुझाव दिएका छन् ।
कोरोनाभाइरसको कम जो खिममा रहेका स्थानीय तहमा साउन १ देखि विद्यालय खोल्न सकिने गरी शिक्षा मन्त्रालयले तयारी अघि बढाएको छ । मन्त्रालयको आन्तरिक छलफलमा शून्य संक्रमित रहेका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ ।