Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

आजको राशिफल

मेषः आफन्तमा विवाद तथा आँखाको समस्याले सताउला ।

बृषः भाग्योदयको समय रहेको छ । मिष्ठान्न भोजन प्राप्त होला ।

मिथुनः शत्रु भय तथा मानसिक चिन्ताले सताउनेछ ।

कर्कटः अतिथीको सेवा गर्ने अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

सिंहः विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । आफुले गरेको काममा सफलता प्राप्त होला ।

कन्याः मान्यजनहरुबाट धोका हुनाले मनमा अशान्ति छाउनेछ  ।

तुलाः आर्थिक संकटको कारण परिवारमा खट्पट् पर्नसक्नेछ

वृश्चिकः स्वादिष्ट भोजन तथा आर्थिक क्षेत्रमा राम्रै सफलता हात पर्ला ।

धनुः मित्रजनवाट सुख तथा मानसम्मान मिल्नाले हर्ष बढ्ला  ।

मकरः पठनपाठनमा मन नजाने तथा कार्यमा अवरोध आउला ।

कुम्भः पेट दुख्ने समस्याले सताउँदा भोजन तथा निद्रामासमेत समस्या आउला ।

मीनः आफन्तबाट सहयोग मिल्नाले सुखको अनुभूति हुनेछ ।