Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सुनिल थापा कांग्रेसमा प्रवेश, देउवा–पौडेलद्वारा स्वागत

काठमाडौं, १३ साउन । सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार अपरान्ह कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले थापालाई कांग्रेसमा स्वागत गरेका हुन् ।