Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

कर्णालीमा भेटिएनन् कोरोनाका नयाँ विरामी

सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कुनैपनि विराम नभेटिएका हुन् ।

यसैगरि कर्णालीमा पछिल्लो २४ घण्टामा कुनै पनि रामी डिस्चार्ज पनि भएका छैनन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७२२ रहेको छ भने सक्रिय विरामीको संख्या २११ रहेको छ ।