Loading... आजः २७ श्रावण २०८३, बुधबार । Wednesday 12th August 2026

कर्णालीमा नयाँ संक्रमितको संख्या छ

सुर्खेत ।
कर्णालीमा नयाँ संक्रमितको संख्या छ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।