Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

सुर्खेत प्रहरीले भन्यो ‘तपाईंको मास्क खोई ?’

सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘तपाईंको मास्क खोई ?’ अभियान नै चलाएको छ । लकडाउन खुकुलो भएसँगै नागरिकहरुको आवतजावतमा बृद्धि भएको र साना तथा छोटो दुरीका गाडिहरु संचालनमा आएकोले कोरोनाको जोखिम अझैँ बढिरहेको अवस्थामा प्रहरीले सचेतना मूलक कार्यक्रम ‘तपाईंको मास्क खोई ?’ अभियान नै चलाएको हो ।

Image may contain: one or more people, people standing and outdoor
जिल्ला प्रहरी कार्यालय सुर्खेत, सामुदायिक प्रहरी सेवा केन्द्र र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामूलक पर्चा पम्प्लेट, मास्क वितरण समेत वितरण गरिएको छ । यसैगरि सचेतताका लागि बिभिन्न कार्यक्रम सहित प्रहरी कार्यालय सुर्खेतबाट सुरु गरि आँखा अस्पताल चोक, वीरेन्द्रचोक, यरिचोक,मंगलगढि चोक हुँदै लाटिकोईली शिवमन्दिरसम्मको एरियामा ¥याली नै निकालिएको थियो । गई समाप्त भएको थियो सो ¥यालिमा करिव १ हजार पर्चा र ३ सय मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ |

Image may contain: one or more people, people standing, tree and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people walking, people standing, shoes, wedding and outdoor

Image may contain: one or more people, tree, sky, outdoor and nature

Image may contain: one or more people, sky, cloud and outdoor