Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

थप २५९ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं ।

मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । पछिल्लो समयमा नेपालमा लक्षण सहितको कोरोना देखिन थालेपछि अझैँ बढि सर्तकता अपनाउनु पर्ने स्थितिको सिर्जना भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या १५ हजार २६ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ५८ पुगेको छ ।