Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

२६‍ औं आदिवासी दिवसको अवसरमा रक्तदान

सुर्खेत ।

आज २६ औं विश्व अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले रक्तदान कार्यक्रम गरि मनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले “हामीले कोरोना भाइरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरेको बताउनुभयो भयो । उहाँले भन्नुभयो साथै यो बर्ष अन्य कार्यक्रम स्थगित गरेका छौं ।

कार्यक्रममा १० जना महिला र १० जना पुरुषले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक देपेन्द्र केसीले जानकारीदिनुभयो ।