Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

आजको राशिफल

मेषः कार्यमा बाधा उत्पन्न हुँदा मानसिक चिन्ताले सताउनेछ ।

वृषः उद्योगधन्दा जस्ता कार्यमा सफलता मिल्न सक्छ ।

मिथुनः अशुभ समाचार सुन्नाले असन्तुष्ट भइनेछ ।

कर्कटः आर्थिक क्षेत्रमा लाभ मिल्नाले सुखको महसुस हुनेछ ।

सिंहः कार्यमा बाधा तथा अपमान सहनुपर्ने हुन सक्छ ।

कन्याः अतिथिजनको सेवा गर्न पाउँदा मन प्रसन्न हुनेछ ।

तुलाः विशिष्ट व्यक्तित्वहरूसँग भेट्ने अवसर मिल्नेछ ।

वृश्चिकः व्यापार व्यवसायमा हानि बेहोनुपर्ने हुन सक्छ ।

धनुः  अयोग्य भोजनको सेवनले रोग लाग्न सक्छ ।

मकरः आमाको साथ र सहयोगले गर्दा काम बन्नेछ ।

कुम्भः शत्रु नाश हुँदा मित्र पक्षबाट सहयोग मिल्नेछ ।

मीनः आफ्नो बुद्धिले गर्दा कार्य नाश हुनेछ ।