Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

आजको राशिफल

आज मिति २०७७ साल भाद्र ५    गते शुक्रबार, भाद्र शुक्ल पक्ष, तृतीया तिथि  सूर्याेदय ५ः३८, सूर्यास्त १८ः३४, हरितालिका तीजव्रतम् ।

मेष : शत्रु परास्त हुँदा मित्रजनबाट साथ सहयोग मिल्नेछ ।

वृष : अध्ययन–अध्यापनको क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन : आफन्तबाट धोका पाउँदा मानसिक चिन्ता तनाव हुनेछ ।

कर्कट : लक्ष्मीको कृपाले धनसम्पत्तिको लाभ हुन सक्छ ।

सिंह : पद–प्रतिष्ठा मिल्नाले मन खुसी हुनेछ ।

कन्या : भोजन तथा निन्द्रामा सुविधा प्राप्त हुन सक्छ ।

तुला : शत्रुको बाधाले काम बिग्रिन सक्छ ।

वृश्चिक : व्यापार–व्यवसायमा सफलता हासिल हुने योग छ ।

धनु : विशिष्ट व्यक्तित्वहरूसँग भेट हुने अवसर मिल्नेछ ।

मकर : घर–परिवारबाट साथ सहयोग मिल्न सक्छ  ।

कुम्भ : भोजनको अरुचिले रोग उत्पन्न हुनेछ ।

मीन : छोटो दुरीको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।