Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

वीरेन्द्रनगरको आर्थिक प्रशासन शाखा बन्द

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक प्रशासन शाखा बन्द भएको छ । आर्थिक प्रशासन शाखाका केही कर्मचारीमा कोरोना पोजेटिभ देखिएकोले आउँदो असोज ६ गतेसम्मका लागि आर्थिक प्रशासन शाखा बन्द भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

No photo description available.