मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नो शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘संविधान दिवस–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्दछु ।’
संविधान दिवसका अवसरमा मुख्यमन्त्री शाहीले दिनुभएको शुभकामना सन्देश







